अमेरिकाको ‘आर्थिक युद्ध’मा सहभागी हुने देशविरुद्ध इरानले कसरी प्रतिशोध लिन सक्छ ?
nepalviews.com · Sun Aug 23 12:49:20 GMT 2026

काठमाडौं । अमेरिकाको आर्थिक प्रतिबन्धलाई समर्थन गर्ने देशलाई तेहरानले शत्रुका रूपमा लिने इरानको चेतावनीपछि क्षेत्रीय तनाव थप बढेको छ ।
लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयास रोकिएका बेला हर्मुज हुँदै हुने जहाज आवागमनसमेत उल्लेख्य रूपमा घटेको छ ।
Read full story at source (nepalviews.com)