मलेसियामा २५ म्यानपावरलाई मात्र अवसर दिने तयारीप्रति संघको आपत्ति
rajdhanidaily.com · Sun Aug 23 12:50:48 GMT 2026

प्रक्रिया नसुधारिए मलेसिया श्रमिक नपठाउने चेतावनी
काठमाडौं । नेपाली श्रमिकको प्रमुख वैदेशिक रोजगार गन्तव्य मलेसियामा सीमित २५ वटा वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र विदेशी श्रमिक व्यवस्थापन प्रणालीमा आबद्ध गरी नेपाली श्रमिक पठाउने तयारी गरिएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको छ ।
Read full story at source (rajdhanidaily.com)