मुख्यमन्त्री थापाको विश्वासको मतको विषयलाई लिएर नेकपामा विवाद
ratopati.com · Sun Aug 23 13:17:04 GMT 2026

हेटाैँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने तयारी गरिरहँदा सत्तारुढ नेपाली कम्युनिस्ट पार्टी(नेकपा) भित्र विवाद देखिएको छ । सोमबार विश्वासको मत लिने तयारी भइहँदा नेकपाको संसदीय दलभित्रको आन्तरिक विवाद सुरु भएको हो ।
मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ । उक्त विषयमा छलफलका लागि नेकपा बागमती प्रदेश संसदीय दलले बोलाइएको बैठक बहुमत सांसदहरू अनुपस्थित भएका छन् ।
Read full story at source (ratopati.com)