किन भइरहेको छैन देउवा र थापाको भेट ?
ekantipur.com · Sun Aug 23 13:16:52 GMT 2026

किन भइरहेको छैन देउवा र थापाको भेट ?
दुई पक्षमा विभाजित कांग्रेसलाई एकता गराउन देउवा फर्केलगत्तै निर्णायक पहल हुने अपेक्षा कांग्रेसवृत्तमा थियो । तर, २८ साउनमा स्वदेश आएका देउवासँग भेट्न सभापति गगन थापाले समय पाएका छैनन् ।
Read full story at source (ekantipur.com)