ओरा ब्रान्डमार्फत औद्योगिकीकरणमा योगदान दिएको कम्पनीको दाबी
setopati.com · Wed Jun 10 03:28:59 GMT 2026

एनआरएनएका पूर्वअध्यक्ष विनोद कुँवरको नेतृत्वमा स्थापित एन.के. कस्मेटिक्स प्रालिले आफ्नो ‘ओरा’ ब्रान्डमार्फत नेपालमा आधुनिक औद्योगिकीकरणमा योगदान पुर्याएको दाबी गरेको छ।
कम्पनीका अनुसार ललितपुरको इमाडोलमा स्थापना गरिएको उद्योगमा ३५ करोड रुपैयाँभन्दा बढी लगानी गरिएको छ।
Read full story at source (setopati.com)