वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण
khabarhub.com · Sun Aug 23 13:24:08 GMT 2026

दोलखा – स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही अवधारणालाई व्यवहारमा उतार्दै दोलखाको वैतेश्वर गाउँपालिकाका विभिन्न वडाका जनप्रतिनिधि र कर्मचारी वडा कार्यालयको सेवा नै झोलामा बोकेर काठमाडौं पुगेका छन् ।
गाउँघर छाडेर काठमाडौंमा बसोबास गर्दै आएका तथा गाउँ फर्किएर वडा कार्यालयबाट सेवा लिन नसक्ने नागरिकलाई लक्षित गरी वडाहरूले राजधानीमा घुम्ती शिविर सञ्चालन गरेका हुन् ।
Read full story at source (khabarhub.com)