बैंकर श्रीमान्लाई भेट्न गुल्मीबाट रुकुम पश्चिम पुगेकी स्वस्तिका छोरीसहित अस्ताइन्
lokaantar.com

गुल्मीको रूरूक्षेत्र गाउँपालिका वडा नम्बर ४ की २६ वर्षीया स्वस्तिका पौडेलका श्रीमान् घनश्याम ज्ञवाली रुकुम पश्चिम खलङ्गामा ‘बैंकर’का रूपमा कार्यरत छन् । घनश्यामलाई भेट्न स्वस्तिका दुई वर्षीया छोरी सान्दिकालाई लिएर केही दिनअघि रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोट पुगेकी थिइन् ।
दुई/चार दिनको बसाइपछि उनी आइतबार आफ्नो माइती घर सुर्खेत फर्किने तयारीमा थिइन् ।
Read full story at source (lokaantar.com)