सप्तरीमा सौताबिचको झगडाका कारण दुई वर्षीया बालिकाको हत्या
barnanmedia.com · Sun Aug 23 13:22:35 GMT 2026

सप्तरीमा सौताबिचको झगडाका कारण दुई वर्षीया बालिकाको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ।
शम्भुनाथ नगरपालिका–३ की २ वर्षीया सान्या खातुनको शव आइतबार बिहान घर पछाडी झाडीमा फेला परेको थियो। उनी बिहानैबाट हराएकी थिइन्।
Read full story at source (barnanmedia.com)