सिरहामा करेन्ट लागेर एक जनाको मृत्यु
ratopati.com · Sun Aug 23 13:34:10 GMT 2026

सिरहा। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ५ खरुक्याही टोलमा खेत पटाउने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ।
घर नजिकै रहेको आफ्नै खेतमा पानी पटाउने क्रममा मोटरको तार मिलाउँदै गर्दा करेन्ट लागेर स्थानीय करिब ४५ वर्षीय मोइसा अंसारीको ज्यान गएको हो।
Read full story at source (ratopati.com)