होस्टलमा युवक हत्या प्रकरण : सञ्चालकसहित तीन जना पक्राउ
nepallive.com · Sun Aug 23 13:33:34 GMT 2026

काठमाडौं– शंखमुलको भ्याली होस्टलमा युवक हत्या प्रकरणमा तीन जना पक्राउ परेका छन् ।
दाङ घर भएका २२ वर्षीय वसन्त कालाथोकीको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका तीन जनालाई आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार सार्वजनिक गरेको हो ।
Read full story at source (nepallive.com)