शंखमूलको होस्टलमा हतियार प्रहार गरी हत्या गरेको आरोपमा ३ जना पक्राउ
ekantipur.com · Sun Aug 23 13:55:09 GMT 2026

शंखमूलको होस्टलमा हतियार प्रहार गरी हत्या गरेको आरोपमा ३ जना पक्राउ
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार काठमाडौं महानगरपालिका–१० शंखमूलस्थित भ्याली ब्रिज होस्टलमा गत भदौ ६ गते बिहान करिब १०:१० बजे २२ वर्षीय बसन्त कालाथोकीमाथि धारिलो हतियार प्रहार भएको थियो ।
Read full story at source (ekantipur.com)