भोलि प्रदेशसभामा विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की
setopati.com · Sun Aug 23 14:00:11 GMT 2026

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।
नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले पुनः विश्वासको मत लिन लागेका हुन्। उनी मुख्यमन्त्रीका रूपमा विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो।
Read full story at source (setopati.com)