तामाङ स्रष्टा सम्मान तथा साङ्गितिक गेताङ सम्पन्न
gorkhapatraonline.com · Sun Aug 23 13:48:15 GMT 2026

तामाङ समुदायको साझा मातृ संस्था नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिको आयोजना तथा नेपाल तामाङ संस्कृति घेदुङ र झ्याम्याङ लामा प्रतिष्ठानको सहआयोजनामा ‘तामाङ स्रष्टा सम्मान तथा विशेष साङ्गितिक गेताङ’ सम्पन्न भएको छ।
तामाङ संस्कार तथा संस्कृतिका मर्मज्ञ झ्याम्याङ लामाको १०७ औँ स्मृति दिवस तथा ‘सङ्गीत सम्राट’ गोपाल योञ्जनको ८३ औँ जन्मजयन्तीको अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।
Read full story at source (gorkhapatraonline.com)