सञ्चारमन्त्री तिमिल्सिनासँग नेपालका लागि अष्ट्रेलियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता
kathmandupati.com · Wed Jul 01 13:21:31 GMT 2026

काठमाण्डु – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले शिष्टाचार भेट गरेका छन् ।
बुधबार मन्त्रालयमा भएको भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउनेलगायत विकास साझेदारीका विविध आयामबारे छलफल भएको हो ।
Read full story at source (kathmandupati.com)