मन्त्री ज्यू, विज्ञान मन्त्रालयले अर्को NIC/NAST बनाउँदै गरेको हो ?
nagariknews.nagariknetwork.com · Sun Aug 23 14:10:21 GMT 2026

नेपालले पहिलोपटक विज्ञान, प्रविधि तथा नवप्रवर्तनको छुट्टै मन्त्रालय पायो र त्यही मन्त्रालयले आफ्नो पहिलो ठोस कानुनी दस्तावेज-नियमावलीको मस्यौदा-सार्वजनिक गर्यो। यो घटना संयोग होइन। दशकौँदेखि सुदूरपश्चिमका गाउँमा इन्टरनेट पुर्याउने काम गर्नुभएका, आफ्नै स्रोतमा National Innovation Centre (NIC) खडा गर्नुभएका र सांसद भएपछि पनि लगातार विज्ञान–प्रविधिको छुट्टै मन्त्रालय चाहियो भन्दै दबाब दिइरहनुभएका व्यक्तिले यो मन्त्रालय ल्याउनु आफैँमा एउटा उपलब्धि हो। यो श्रेय महावीर पुनको हो र यसलाई सानो ठान्नु अन्याय हुनेछ।
तर श्रेय दिनु र प्रश्न नसोध्नु फरक कुरा हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)