क्याम्पस सञ्चालनका लागि अभिभावकको उत्साह, ६ लाख ३१ हजार सङ्कलन
gorkhapatraonline.com · Wed Jun 10 03:37:02 GMT 2026

भोजपुरको पूर्वी अरुण गाउँपालिका–३ प्याउलीमा सञ्चालित अरुण बहुमुखी क्याम्पस सञ्चालनका लागि आर्थिक सहयोग सङ्कलन अभियान प्रभावकारी बन्दै गएको छ।
धनकुटा, सङ्खुवासभा र भोजपुरको पूर्वी क्षेत्रका विद्यार्थीलाई लक्षित गरी अरुण गाउँपालिकाको केन्द्र प्याउलीमा स्थापित क्याम्पसको शैक्षिक, प्रशासनिक तथा भौतिक संरचना सुदृढ बनाउन आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको हो।
Read full story at source (gorkhapatraonline.com)