थाइल्यान्डले नेपाललाई दियो १३१ रनको लक्ष्य
barnanmedia.com · Wed Jun 10 03:27:25 GMT 2026
काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलमा थाइल्यान्डले नेपाललाई १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
वायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर १३० रन बनाएको हो ।
Read full story at source (barnanmedia.com)