ठाटीकाँधमा लेकबेँसी प्रिमियर लिग सिजन–२ हुने
rajdhanidaily.com · Sun Aug 23 14:29:53 GMT 2026
काठमाडौं । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ दैलेखको ठाटीकाँध गाउँपालिकामा लेकबेँसी प्रिमियर लिग (एलपीएल) सिजन–२ आयोजना हुने भएको छ।
लेकबेँसी एकता समाज ठाटीकाँध–६ को आयोजनामा आगामी कात्तिक ७ गतेदेखि १३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ।
Read full story at source (rajdhanidaily.com)