बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नेकपाको ‘ह्विप’
ratopati.com · Sun Aug 23 14:35:03 GMT 2026

हेटाैँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत दिन नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले ह्विप जारी गरेको छ। सोमबार विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री थापाको पक्षमा मतदान गर्न नेकपाले आफ्ना प्रदेश सभा सदस्यहरूलाई आइतबार ह्विप जारी गरेको हो।
नेकपा बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्न प्रसाद ढकालले शुक्रबार एक पत्र जारी गर्दै भदौ ८ गते आइतबार दिउँसो १ः०० बजे बस्ने प्रदेश सभाको बैठकमा अनिवार्य उपस्थित भई विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन्।
Read full story at source (ratopati.com)