‘दलित बालबालिकाका सवालमा सबै एकजुट हुनुपर्छ’
himalpress.com · Sun Aug 23 14:52:55 GMT 2026

सुर्खेत- दलित बालबालिका भविष्यका कर्णधारमात्र नभई वर्तमानका साझेदार भएकाले उनीहरूको अधिकार, शिक्षा, स्वास्थ्य र सुरक्षाका लागि राज्यका सबै निकाय एकजुट भएर काम गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
‘विकास र सशक्तीकरणका लागि दलित बालबालिकामा लगानी गरौँ’ भन्ने नारासहित सुर्खेतमा आयोजित कार्यक्रममा सहभागीहरूले दलित बालबालिकाका सवाललाई दया वा राहतका रूपमा नभई अधिकार र समानताको विषयका रूपमा सम्बोधन गर्नुपर्ने बताएका हुन्।
Read full story at source (himalpress.com)