३ फिटका डाक्टर गणेश बरैया : उचाइले होइन, आत्मबलले बनाएको पहिचान !
barnanmedia.com · Sun Aug 23 15:01:59 GMT 2026

भारतका गणेश बरैयाको जीवनकथा शारीरिक सीमाभन्दा ठूलो आत्मबलको उदाहरण हो। गुजरातको भावनगर जिल्लाको गोर्खी गाउँमा किसान परिवारमा जन्मिएका २५ वर्षीय गणेशको उचाइ करिब ३ फिट र तौल २० किलो छ। उनको शारीरिक अपांगता ७२ प्रतिशत छ।
सानैदेखि डाक्टर बन्ने सपना देखेका गणेशले कक्षा १२ मा ८७ प्रतिशत अंक ल्याए। सन् २०१८ मा मेडिकल प्रवेश परीक्षा उत्तीर्ण गरे पनि उनको शारीरिक अवस्थालाई कारण देखाउँदै तत्कालीन मेडिकल काउन्सिलले एमबिबिएसमा भर्ना लिन अस्वीकार गर्यो।
Read full story at source (barnanmedia.com)