रास्वपाले १८ वर्षमुनिका बालबालिकालाई सदस्य नबनाएको जनाए
barnanmedia.com · Wed Jul 01 13:21:42 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८ वर्षमुनिका बालबालिकालाई सदस्य नबनाएको जनाएको छ।
बुधबार रास्वपा महामन्त्री विपिनकुमार आचार्यले प्रेस विज्ञप्ति जारी गरी १८ वर्षमुनिका बालबालिकालाई सदस्य बनाउने नीति नरहेको जनाएका छन्। प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा उल्लेख गरिएको तथ्यांकमा सदस्यताका लागि निवेदन दिनेको संख्या उल्लेख गरिएको प्रस्ट्याएका छन्।
Read full story at source (barnanmedia.com)