नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य
annapurnapost.com · Sun Aug 23 15:11:44 GMT 2026

काठमाडौं : भिजी मोटर्स नेपालमा एसआरएम ब्रान्डका सवारी साधनहरूको आधिकारिक आयातकर्ता तथा वितरक हो। नेपाली बजारमा एसआरएमलाई एक प्रमुख व्यावसायिक विद्युतीय सवारी (ईभी) ब्रान्डको रूपमा स्थापित गर्ने सोचका साथ कम्पनीले अगस्ट २०२३ मा एसआरएम ईभीको यात्रा सुरु गरेको थियो।
बजारको सकारात्मक प्रतिक्रिया र १,१११ थान ईभी बिक्रीको कोसेढुंगा पार गरेपछि भिजी मोटर्सले बिक्रीपछिको सेवा सञ्जाल र ग्राहक सेवालाई सुदृढ बनाउनेतर्फ बढी जोड दिइरहेको छ। नेपाली सडकमा १० हजार थान एसआरएम ईभी पु¥याउने आफ्नो दीर्घकालीन लक्ष्यतर्फ अघि बढ्दै कम्पनीले नेपालभर यो ब्रान्डलाई अझ विस्तार गर्ने लक्ष्य राखेको छ।
Read full story at source (annapurnapost.com)