एनआईसी एशिया बैंकद्वारा दुई विद्यालयलाई सहयोग
baahrakhari.com · Wed Jul 01 13:25:20 GMT 2026

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत के.आई.सिंह गाउँपालिका–४, बगर वायल डोटीस्थित श्री सरस्वती आधारभूत विद्यालयलाई वाटर डिस्पेन्सर र चौतारा साँगाचोकगढी नगरपालिका–१२, सिन्धुपाल्चोकस्थित श्री जन जागृति माध्यमिक विद्यालयलाई ल्यापटप, कम्प्युटर र प्रोजेक्टर सहयोग उपलब्ध गराएको छ ।
श्री सरस्वती आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्म ३६ भन्दा धेरै विद्यार्थी अध्ययनरत रहेकोमा बाबुआमा नभएका सीमान्तकृत २१ जना विद्यार्थीहरूलाई खानेबस्ने सुविधासहित आवासीय सुविधा प्रदान गरिरहेको छ ।
Read full story at source (baahrakhari.com)