मुस्ताङबाट पोखरा फर्के प्रधानमन्त्री, भिडियो खिचेको भन्दै सेनाले गरिदियो डिलिट
himalpress.com · Sun Aug 23 15:17:30 GMT 2026

पोखरा- प्रधानमन्त्री वालेन्द्र शाह हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण गरी आइतबार पोखरा फर्किएका छन्। उनी पोखरा–१४, मझेरीपाटनस्थित मझेरी मन्जिल रिसोर्टमा बसेका छन्।
यो रिसोर्ट आफ्नै क्याबिनेटका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल (गनेस) को हो। प्रधानमन्त्री हुनुअघि पोखरा आउँदा पनि उनी यहीँ बस्ने गर्थे। प्रधानमन्त्रीको भ्रमणमा पर्यटन मन्त्री गनेस पनि सहभागी छन्।
Read full story at source (himalpress.com)