‘अनुकृतिहरूमा गोविन्दराज भट्टराई’ लोकार्पित
baahrakhari.com · Sun Aug 23 15:34:00 GMT 2026

काठमाडौं । प्रा.डा. कुमारप्रसाद कोइरालाद्वारा सम्पादित ‘अनुकृतिहरूमा गोविन्दराज भट्टराई’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. लक्ष्मणप्रसाद गौतम र सभापति प्रा.डा. ज्ञानु पाण्डेले कृति लोकार्पण गरे ।
कार्यक्रमका प्रमुख अतिथि डा. गौतमले प्रा.डा. गोविन्दराज भट्टराईको लेखनको चर्चा गर्दै डा. भट्टराई स्रष्टाभन्दा पनि साधक भएको उल्लेख गरे । उनले भने, “गोविन्द सरले आफ्नो बाटो आफैँ बनाएर हिँड्नु भएको छ । वास्तवमा अभि सरले भन्नुभएझैँ आजको समयमा गोविन्द सर स्वयम् संस्था भइसक्नु भएको छ ।”
Read full story at source (baahrakhari.com)