५० वर्षमा बदलियो नेपालको अटो बजार : आयातबाट स्वदेशी उत्पादनतर्फको यात्रा
nepallive.com · Sun Aug 23 15:46:07 GMT 2026

काठमाडौं– नेपालमा सवारीसाधनको बजार विस्तारसँगै अटोमोबाइल क्षेत्रको स्वरूप पनि पछिल्लो पाँच दशकमा उल्लेख्य रूपमा बदलिएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल स्थापनाको दुई वर्षपछि सन् १९७७ मा देशभर ८०१ वटा नयाँ सवारीसाधन दर्ता भएका थिए । अहिले नेपालमा करिब ५५ लाख सवारीसाधन दर्ता भइसकेका छन् ।
नयाँ सवारीसाधन दर्तामा मोटरसाइकलको हिस्सा करिब ८४ प्रतिशत छ । यसले नेपाली उपभोक्ताको यातायात आवश्यकता र सवारीसाधन प्रयोगको बदलिँदो प्रवृत्ति देखाउँछ ।
Read full story at source (nepallive.com)