सूर्यप्रसाद लाकोजूको ‘एक झुल्को घाम’ लोकार्पण
newsofnepal.com · Sun Aug 23 15:46:48 GMT 2026

मध्यपुर थिमी।
कवि सूर्यप्रसाद लाकोजूको नवीनतम कविता सङ्ग्रह ‘एक झुल्को घाम’ मध्यपुर थिमीमा आयोजित विशेष समारोहबीच लोकार्पण गरिएको छ। वरिष्ठ कलाकार तथा कार्यक्रमका प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले कविता सङ्ग्रहको लोकार्पण गर्नुभएको हो। सो अवसरमा श्रेष्ठले साहित्यकारहरू राष्ट्रका गौरव भएको बताउनुभयो।
Read full story at source (newsofnepal.com)