राप्ती सोनारीमा विपद्मा खटिने आफ्नै उद्धार टोली
lokaantar.com

बाँकेको राप्ती सोनारी गाउँपालिकाले विपद्का बेला तत्काल खोज तथा उद्धारमा खटिन सक्ने ४९ जना स्वयंसेवक तयार गरेको छ ।
बाढी, डुबान, आगलागी र भूकम्पजस्ता विपद्मा बाहिरबाट उद्धार टोली पुग्न समय लाग्ने भएकाले सबै वडाबाट स्वयंसेवक छनोट गरी १८ दिने तालिम दिइएको गाउँपालिका अध्यक्ष तप्त पौडेलले बताए ।
Read full story at source (lokaantar.com)