पीएमएनसी फल सिजनको उपाधि ई–स्पोर्ट्सलाई
ratopati.com · Sun Aug 23 15:59:29 GMT 2026
काठमाडौँ। पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप (पीएमएनसी) फल सिजनको उपाधि डट्स ई–स्पोर्ट्सले जितेको छ ।
ई–स्पोर्ट्स एसोसिएसन अफ नेपाल (ईशान) र पब्जी मोबाइलको संयुक्त आयोजनामा दशरथ रङ्गशालास्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आइतबार सम्पन्न प्रतियोगितामा डट्स ई–स्पोर्ट्सले उपाधिसँगै ४ सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ। राष्ट्रिय खेलकुद परिषद्को स्वीकृत कार्यक्रमअन्तर्गत आयोजना गरिएको प्रतियोगितामा देशभरबाट छनोट भएका १६ टोलीले प्रतिस्पर्धा गरेका थिए।
Read full story at source (ratopati.com)