धवलशमशेर र पूर्वराजा ज्ञानेन्द्रबिच ‘लामो छलफल’, के कुरा भयो सोल्टी होटलमा
barnanmedia.com · Sun Aug 23 15:55:17 GMT 2026

हालै मात्र जय नेपाल पार्टी गठन गरेका पूर्वसांसद धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरी ‘लामो’ छलफल गरेका छन्।
जय नेपाल पार्टीका सचिवालय प्रमुख सगुनसुन्दर लावतीका अनुसार पार्टीका सभापति राणा र पूर्वराजा शाहबिच काठमाडौँस्थित सोल्टी होटलमा शनिबार भेटवार्ता भएको हो।
Read full story at source (barnanmedia.com)