सांघाईमा मर्डोकसँग भिड्दै ढाँट, युएफसी यात्राको अर्को परीक्षा
ekantipur.com · Sun Aug 23 15:53:15 GMT 2026
सांघाईमा मर्डोकसँग भिड्दै ढाँट, युएफसी यात्राको अर्को परीक्षा
‘बझाङ्गी बाघ’ उपनामले परिचित नेपालका फाइटर रवीन्द्र ढाँटलाई शुक्रबार चीनको सांघाईस्थित अक्टागन (रिङ) मा न्युजिल्यान्डका कासिब मर्डोकसँगको भिडन्त सायद अहिलेसम्मकै सबैभन्दा कठिन प्रतिस्पर्धा हुनेछ ।
Read full story at source (ekantipur.com)