पृथ्वीसुब्बाको निष्कर्ष: जनअपेक्षा बुझ्न एमालेले कार्यशैली बदल्नैपर्छ
nagariknews.nagariknetwork.com · Sun Aug 23 16:08:35 GMT 2026
नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीको नीति, विचार, कार्यशैली र संगठनलाई समयानुकूल रूपान्तरण गर्नुपर्ने बताएका छन्।
लमजुङको बेंसीशहर नगरपालिक-८ स्थित मदन-आश्रित स्मृति भवनमा आयोजित एमाले जिल्ला कमिटीको १३औँ बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष गुरुङले यस्तो बताएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)