डट्स ई-स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि
baahrakhari.com · Sun Aug 23 16:32:37 GMT 2026
काठमाडौं । पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) फल सिजनको उपाधि डट्स ई-स्पोर्ट्सले जितेको छ। विजेता टोलीले पुरस्कार स्वरूप ४०० अमेरिकी डलर प्राप्त गरेको छ।
ई–स्पोर्ट्स एसोसिएसन अफ नेपाल (ईशान) र पब्जी मोबाइलको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा देशभरबाट छनोट भएका १६ टोलीले प्रतिस्पर्धा गरेका थिए। दशरथ रंगशालास्थित कभर्ड हलमा आइतवार भएको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै डट्स ई- स्पोर्ट्सले उपाधि हात पारेको हो।
Read full story at source (baahrakhari.com)