अमेरिकाविरुद्ध व्यापार युद्ध जित्न खोज्नु ‘मूर्खता': ट्रम्प प्रशासन
ratopati.com · Sun Aug 23 16:35:19 GMT 2026

काठमाडौँ । ट्रम्प प्रशासनले क्यानडालाई अमेरिकाविरुद्ध व्यापार युद्ध जित्न खोज्नु “मूर्खता” हुने चेतावनी दिएको छ । व्यापार वार्ता असफल भएपछि करिब २० अर्ब डलरका क्यानडाली वस्तुमा अमेरिकामा ५० प्रतिशत महसुल लागू भएको छ । यो संयुक्त राज्य अमेरिकामा क्यानडाको निर्यातको ५.५ प्रतिशत हो ।
क्यानडाले सेप्टेम्बर ८ बाट जवाफी महसुल लगाउने घोषणा गरेको छ । अमेरिकी वाणिज्य मन्त्रीले यसले क्यानडालाई ‘विनाशकारी’ असर पार्ने बताएका छन् ।
Read full story at source (ratopati.com)