बढ्दो तापक्रम र महँगीले अष्ट्रेलियाको आवास सङ्कट गहिरिँदै
nagariknews.nagariknetwork.com · Sun May 17 07:54:47 GMT 2026

जलवायु परिवर्तनको तीव्र असरका कारण अष्ट्रेलियामा आगामी वर्षहरूमा आवास सङ्कट अत्यन्त गम्भीर बन्न सक्ने एक विस्तृत अध्ययनले देखाएको छ।
अध्ययनअनुसार यदि उच्च स्तरमा प्रदूषण उत्सर्जन भइरह्यो भने सन् २०३५ सम्म घरबारविहीन हुने मानिसहरूको सङ्ख्या हालको तुलनामा चार गुणासम्म बढ्न सक्छ। यसले जलवायु परिवर्तनले केवल वातावरणमा मात्र नभइ मानिसहरूको दैनिकी, बसोबास र आर्थिक अवस्थामा समेत गहिरो प्रभाव पारिरहेको स्पष्ट पारेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)