भन्सारमै निर्भर सरकारको आम्दानी, आयकर ३० प्रतिशतले खस्कियो
baahrakhari.com · Sun Aug 23 17:17:47 GMT 2026

काठमाडौं । मुलुकको अर्थतन्त्र आयातमै केन्द्रित हुँदा सरकारको आम्दानी भन्सारमै निर्भर रहेको छ ।
चालु आर्थिक वर्षको पहिलो महिनामा संकलन भएको कुल राजस्वमा भन्सारको हिस्सा सबैभन्दा बढी देखिएको छ । साउनमा सरकारले ९२ अर्ब २२ करोड रुपैयाँ कुल राजस्व प्राप्त गरेको छ । जसमध्ये ४० अर्ब एक करोड योगदान भन्सारको रहेको छ । यो कुल राजस्वको ४६.६७ प्रतिशत हो ।
Read full story at source (baahrakhari.com)