पोखरी पुरिएपछि सुक्न थाले मुहान
gorkhapatraonline.com · Wed Jun 10 03:53:10 GMT 2026

उदयपुरमा महाभारत पहाडको माथिल्लो सतहमा अवस्थित पुराना पोखरी तथा आहाल पुरेर स्थानीयले विभिन्न संरचना निर्माण गरेपछि पहाडको तल्लो क्षेत्रमा रहेका पानीका प्राकृतिक मुहान सुक्न थालेका छन् ।
स्थानीय जलचव्रmलाई प्राकृतिक रूपले सन्तुलनमा राख्ने र पानी सङ्कलन गर्ने परापूर्वकालदेखि संरक्षण हँुदै आएका यस प्रकारका पुराना पोखरी स्थानीयले अतिव्रmमण गरी त्यसको अस्तित्व नै समाप्त पारेपछि पहाडी क्षेत्रका खानेपानीका मुहान धमाधम सुक्न थालेका हुन् ।
Read full story at source (gorkhapatraonline.com)