सुरु भयो प्रधानमन्त्री कार्यालय पूर्व भागको पुनःनिर्माण
nepalbahas.com · Sun May 17 07:54:35 GMT 2026

सुरु भयो प्रधानमन्त्री कार्यालय पूर्व भागको पुनःनिर्माण
३ जेठ, काठमाडौं । गत २३ र २४ भदौको जेन–जी प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरिएको सिंहदरबारको पूर्व भागको पुर्ननिर्माण कार्य सुरु गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको सो भागमा रङरोगन गर्ने, झ्याल ढोका परिवर्तन गर्ने, ए.सी जडान गर्ने काम भई रहेको छ ।
Read full story at source (nepalbahas.com)