नासाको साइकी अन्तरिक्ष यान मंगल ग्रहबाट गुज्रँदै दुर्लभ धातुको क्षुद्रग्रहतिर जाँदै
barnanmedia.com · Sun May 17 08:21:03 GMT 2026

काठमाडौं ।
दुर्लभ धातुको क्षुद्रग्रह (एस्टेरोइड) साइकी-१६ लाई पछ्याउँदै नासाको एउटा अन्तरिक्षयान गुरुत्वाकर्षण बढाउनको लागि यस हप्ता मंगल ग्रहको छेउबाट गुज्रिरहेको छ। यसले सन् २०२९ मा हुने मुख्य भेटको अभ्यासको रूपमा हजारौं तस्बिरहरू खिच्दैछ।
Read full story at source (barnanmedia.com)