पर्यटकको बसाइँ लम्ब्याउन चुनौती
ratopati.com · Sun Aug 23 17:53:39 GMT 2026

झापा । स्थलमार्ग हुँदै पूर्वी नाका काँकडभिट्टा भएर पर्यटक भित्रिने क्रम बढे पनि उनीहरूको बसाइँ लम्ब्याउन आवश्यक पर्यटन पूर्वाधार र सेवा विस्तार हुन नसकेको होटल व्यवसायीहरूले बताएका छन् ।
होटल व्यवसायी महासङ्घ नेपालले मेचीनगरमा आइतबार आयोजना गरेको पर्यटन तथा होटल व्यवसायसम्बन्धी अन्तरक्रियामा व्यवसायीहरूले पर्यटकको आगमनअनुसार पूर्वाधार विकास हुन नसकेको, व्यवसाय सञ्चालनमा प्रशासनिक तथा आर्थिक समस्या रहेको र पर्यटन क्षेत्रका सरोकारवाला निकायबिच पर्याप्त समन्वय हुन नसकेको गुनासो गरेका हुन् ।
Read full story at source (ratopati.com)