काठमाडौं महानगरको मेयरकी उम्मेद्धवार सिंहको आक्रामक चुनावी प्रचार (फोटोफिचर)
reportersnepal.com · Sun May 08 17:25:29 GMT 2022
काठमाडौं, २५ बैशाख । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको नेतृत्वको लागि सत्ता गठबन्धनकी साझा उम्मेद्धवार सिर्जना सिंहको चुनावी घरदैलो कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको छ ।
सिंहलाई युवा पुस्तादेखि बृद्धाहरुले समेत काठमाडौं महानगरको नेतृत्वमा आएको हेर्न चाहेका छन् । चुनावी प्रचारप्रसारको क्रममा उनलाई पाका आमाहरुले आर्शिवादसमेत दिएको पाईयो ।
Read full story at source (reportersnepal.com)