कंगोमा इबोला फैलिएपछि विश्व स्वास्थ्य संगठनले गर्यो अन्तर्राष्ट्रिय संकटकाल घोषणा
setopati.com · Sun May 17 08:29:00 GMT 2026

विश्व स्वास्थ्य संगठनले कङ्गो र युगान्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ।
कुनै स्वीकृत खोप वा उपचार नभएको एक दुर्लभ प्रजाति पहिचान गरिएको भन्दै संगठनले सो भाइरस व्यापक रूपमा फैलिरहेको हुन सक्ने चेतावनी दिएको छ।
Read full story at source (setopati.com)