आलुको परिकारमा साङ्ला भेटिएपछि...
ratopati.com · Wed Jul 01 13:46:23 GMT 2026

काठमाडौँ । ललितपुर महानगरपालिका वडा नम्बर ३, झम्सिखेलस्थित अडोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएपछि २ लाख ५० हजार जरिवाना गरिएको छ ।
आकस्मिक बजार अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य सामग्री, लेबलविहीन खाद्यवस्तु तथा अन्य खाद्य सुरक्षा मापदण्ड उल्लङ्घन भएको भेटिएपछि बुधबार २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको हो।
Read full story at source (ratopati.com)