संस्कृति मन्त्रालयको स्पष्टीकरण : रिक्त पदपुर्तिका लागि रोस्टर अनिवार्य आधार होइन
onlinekhabar.com · Sun May 17 08:35:15 GMT 2026

३ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफ्नो मातहतका विभिन्न संस्थाहरूको सञ्चालक समितिमा रहेका रिक्त पदहरूको पदपूर्ति प्रक्रियासम्बन्धी रोस्टर (सूचिकरण) निर्माणबारे प्रश्न उठेपछि स्पष्टीकरण दिएको छ।
मन्त्रालयले यो प्रक्रिया नियुक्तिका लागि आवेदन माग्ने नभई सम्भावित व्यक्तिहरूको सूची तयार गर्ने संस्थागत अभ्यास मात्र भएको स्पष्ट पारेको छ।
Read full story at source (onlinekhabar.com)