युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी
barnanmedia.com · Sun Aug 23 20:15:00 GMT 2026

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका बेला देशमा चुनाव गराउनु निकै जोखिमपूर्ण हुने बताएका छन् । पूर्वरक्षामन्त्रीले चुनाव गराउनुपर्ने माग गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
“यस्तो युद्धका बेला चुनाव गराउनु आफैँमा ठूलो जोखिम हो । अहिलेको अवस्थामा चुनाव गराउनु देशका लागि सुनामीसरह हुनेछ, जसले युक्रेनलाई विभाजित गर्नेछ”, जेलेन्स्कीले भने ।
Read full story at source (barnanmedia.com)