हुम्लाका सात वटा गाउँपालिकाको बेरुजु एक अर्ब २७ करोडभन्दा बढी
deshsanchar.com · Sun Aug 23 14:54:50 GMT 2026

हुम्ला – हुम्ला जिल्लाका गाउँपालिकाको हालसम्मको बेरुजु एक अर्ब २७ करोडभन्दा बढी पुगेको छ। । वर्षेनी बेरुजु बढ्दै जानु, अशुल उपर गर्ने बेरुजु असुली नगर्नु र संंपरिक्षण गर्ने कार्यमा ध्यान नदिँदा बेरुजुको परिमाण बढ्दै गएको हो।
Read full story at source (deshsanchar.com)