राजस्थानसँग १६ रनले हार्यो चेन्नई
dekhapadhi.com · Tue Sep 22 18:06:00 UTC 2020
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज राजस्थान रोयल्सले चेन्नई सुपर किङ्ग्सलाई १६ रनले पराजित गरेको छ।
कोरोना भाइरसका कारण लामो समय अनिश्चित बनेर पनि यूएईमा गएर सम्भव भएको सबैभन्दा ठूलो ट्वान्टी-२० फ्रेन्चाइजमा राजस्थानले सुखद् सुरुआत गरेको हो।
Read full story at source (dekhapadhi.com)