बागमती प्रदेश सभा : सत्तापक्षका सांसद भन्छन्– ‘बजेट निर्माणमा मन्त्रीहरूको स्वेच्छाचारिता भयो’
ratopati.com · Wed Jul 01 14:02:24 GMT 2026

मकवानपुर। बागमती प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजित बजेटमाथिको छलफल आलोचनात्मक बन्दै गएको छ ।
प्रदेश सरकार गत असार १ गते संसद्मा प्रस्तुत गरेको ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेटमाथि बुधबार बसेको प्रदेशसभा बैठकमा छलफल गर्दै सांसदहरूले आलोचना गरेका हुन् ।
Read full story at source (ratopati.com)