विभिन्न मुद्दाका १३ फरार प्रतिवादी पक्राउ
newsofnepal.com · Sun Jan 07 17:30:32 GMT 2024
काठमाडौँ।
विभिन्न मुद्दामा फरार रहेका १३ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीको टोलीले बारा जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद जरिवाना तोकी वरदात पश्चात् फरार रहेका उनीहरुलाई लुकीछिपी बसेको अवस्थाबाट आइतबार पक्राउ गरेको हो।
Read full story at source (newsofnepal.com)